काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । राष्ट्रिसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न नेकपा एसले सचिवालय बैठक बोलाएको हो । नेकपा एसका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ । नेकपा एमालेले राष्ट्रियसभामा भागबन्डा खोजेको भोलिपल्ट नेकपा एसले सचिवालय बैठक बोलाएकोह हो । आज बस्ने बैठकमा सत्तारुढ गठबन्धनबाट पार्टीले…