काठमाडौँ । नेपाली काँग्रेसले ‘समुदायमा काँग्रेस’ अभियान आजबाट सञ्चालन गर्ने भएको छ । अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी काँग्रेसको छ । शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन हुँदै छ । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन गरी नागरिकका गुनासा र…