गगनले राखे नियमित महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशन प्रस्ताव गरेको पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए । ‘बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन गरी प्रस्ताव ल्याउनुभएको छ,’ उनले भने । केही समयअघिदेखि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र…