काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ९२ सिटको नतिजा आइसकेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ सिटमा जित हात पारेको छ । पार्टीले ४८ सिटमा अग्रता बनाइरहेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसले १० सिटमा जित र ९ सिटमा अग्रता बनाएको छ । नेकपा एमाले ३…