मिटरब्याज पीडितलाई न्याय नदिएर सरकारले झुक्याउन खोज्यो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले मिटरब्याज पीडितलाई न्याय नदिएर झुक्याउन खोजेको आरोप लगाएकाे छ । आइतबारको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्ताे आरोप लगाएका हुन् । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले वैशाख २७ गतेदेखि असार ५ सम्म सरकार लामो निद्रामा परेको…