काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ । ड्रोन उडाएर र रिमोटबाट दियो बालेर काठमाडौंमा कार्यक्रम उदघाटन गरिएको छ । अधिवेशन उदघाटनपूर्व निकालिएको र्याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छन् । अधिवेशनले १ अध्यक्ष, १…