सुन तस्करी प्रकरणः छानबिन समिति बनाउन सरकार सहमत

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार भएपछि आज त्यसको कार्यादेश र संरचना टुंगो लगाईदैछ । हिजो बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरुको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।  सो सहमतिलगत्तै नेकपा एमालेका सुबासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे…