तनहुँमा स्वर्णिमलाई ९ हजार ३४९ मतको अग्रता

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् । ४३ हजार ७१ मत गणना हुँदा उनले २२ हजार २६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उमेदवार भट्टराई वाग्लेभन्दा ९ हजार ३४९ मतले…