रौतहट । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का एक केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । रौतहट गुजरा नगरपालिकाका मेयर प्रत्याशी समेत रहेका शेख एकरामुल पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । सोमवार एमाले जिल्ला पार्टी कार्यालय गौरमा एक कार्यक्रमका बिच सेख एकरामुल लाई एमाले केन्द्रीय सदस्यद्धय रेखा झा र…