कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको छ । उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो । अब सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ । गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा एमालेले रिट दायर गरेको थियो । कोसीका…