काठमाडौँ । नेपाली काँग्रेसले सङ्गठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार शनिवार देखी सुरु भएको आन्तरिक अभियान १० दिन चल्नेछ। साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले सङ्गठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। काँग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई अभियानमा…