शेखरकाे प्रश्‍न : नयाँ काण्ड आउँछ, ३ नेता बसिहाल्छन् किन ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा एकपछि अर्को काण्ड भइरहँदा त्यसमा माथिल्लै तहको संलग्नता हुने गरेको दाबी गरेका छन् । यस्ता घटनाहरु बाहिर आउने बित्तिकै दलका शीर्ष नेताहरु बैठक बसिहाल्नु अर्थ के हो भन्ने पनि उनले प्रश्न गरेका छन् । काठमाडौंमा बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले ती नेताबीच…