काठमाडाैं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसअघि उनी शिक्षण पेसामा आबद्ध थिए । जसपाका संसदीय दलका नेतासमेत रहेका उनी २०६४…