काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनलाई सत्ता गठबन्धनमा आबद्ध दलको समर्थन रहेको छ । गठबन्धनका दलको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् । समर्थकमा रेखा…