काठमाडौं । आजकाे प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएकोले संसदमा याे कुरा जोडदार रुपमा उठाउने तयारी गरिएकाे एमालेका प्रमुख सचेतक पदम…