सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन कामयै राख्ने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो । गठबन्धन बदलिने संकेत देखेकाले यसअघि सरकारबाट बाहिरिने निर्णय गरेकाे र सरकारलाई दिएको समर्थन भने कायमै राखेकाे बैठकका निर्णयबारे जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले…