काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका…