स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताएका छन् । स्व गिरिको प्रथम स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले उनी समाजवादका बारेमा धेरै बुझेका मान्छे भएको उल्लेख गरे । सभापति देउवाले भने, “उहाँ बिपी पछिका समाजवाद…