सिन्धुली । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसले उम्मेदवारी दिने र त्यो उम्मेदवारले जित्ने दाबी गरेका छन् । प्रेस युनियन सिन्धुलीले मङ्गलबार बिहान सिन्धुलीमा गरेको पत्रकार भेटघाटमा कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जित्ने ठोकुवा गरे । राष्ट्रपति चयनको विषयले यस पटक धेरै चासो र चर्चा पाएको भन्दै पछिल्लो पटक राष्ट्रपति को…