काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलु, प्याज र नेपालमा उत्पादित फलफूलमाथि लगाएको भ्याट गम्भीर भएको बताएका छन् । शनिवार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सम्मेलनमा कोइरालाले सरकारमा बसेर आफ्नै विरोध गर्न नहुने वास्तविकताले बोल्न नपाएको उल्लेख गर्दै पार्टी सभापतिलाई भ्याटको विषयमा धारणा बनाउन आग्रह गरे । उनले भने, ‘सत्ता पक्षको भएको…