प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहिएको हो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् । बुधबार संसद् बैठक अवरुद्ध भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएकोले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए । ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता…