प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हाे । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो । संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३…