काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापाले दाग लागेको कांग्रेसको महामन्त्री हुनु भन्दा सफा कांग्रेसको कार्यकर्ता बन्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफू बदलिने यात्रामा तयार रहेको स्पष्ट पनि पारे । बलियो, बदलिएको, सफा, सुद्ध कांग्रेसको कार्यकर्ता…