काठमाडौं । सरकारले सार्वजनिक सडकसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्ले उक्त विधेयक मस्यौदा गर्न सैद्धान्तिक सहमति दिएको हो । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले योसहित १३ निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद्ले विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था (नवौ संशोधन) नियमावलीलाई…