भागवण्डा मिलेपछि मात्र मुख्यमन्त्री थापाको शपथ

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण कार्यक्रम सारिएको छ । मुख्यमन्त्री थापाले आज बिहान १०:३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्रीको शपथ ग्रहण साँझ ५ बजेका लागि सारिएको हो । मुख्यमन्त्री थापाले मन्त्रालयको भाडबन्डा मिलाउन दलहरू छलफलमा रहेकोले शपथ ग्रहणको कार्यक्रम…