सुर्खेत पुगेर पूर्वराजाले भने- ‘लम्पसार परेर बाच्नु नेपालीको अपमान हो’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् । आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । 'आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि…