देशव्यापी आन्दोलन गर्ने नागरिक उन्मुक्तिको घोषणा

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसला सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी आन्दोलित भएको छ । पार्टीका सल्लाहकार चौधरीको रिहाईको माग गर्दै आज (जेठ ३ गते) देखि आन्दोलन गर्ने सो पार्टीले घोषणा गरेको हो । पार्टीका बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा जारी प्रेस विज्ञप्तिमा राँके जुलुस, कोणसभादेखि बन्द हड्तासम्मका कार्यक्रम घोषणा गरिएका छन् ।…