काठमाडौं । कोसी प्रदेश सरकार मध्यावधि निर्वाचनको बाटोमा अघि बढेको राजनीतिक विश्लेषण गर्न थालिएको छ । सरकार गठन गर्दा संविधानमा सभामुखको भूमिका के हुने भन्ने स्पष्ट नहुँदा प्रदेश सरकार मध्यावधि निर्वाचनको बाटो जानसक्ने विश्लेषण गरिएको हो । प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेसँग ४० सिट छ । उसलाई साथ दिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)…