लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजाराैँ पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरु पदम गिरी, रामहरि खतिवडा, रोशन कार्की लगायतले सरकारको ध्यानाकर्षण गराएका थिए…