रास्वपाले टुंग्यायो मन्त्रीहरू, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ। आज बिहान बसेको रास्वपा संसदीय दलको बैठकले दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको हो। रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ। सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा टुङ्गिएपछि मंगलबार बिहान पार्टी सभापति रवि…