काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउन नेकपा एमालेका देवराज घिमिरे संसद भवन पुगेका छन् । भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट घिमिरेले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ । घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका…