नेपाल महिला संघको प्रथम बैठक सम्पन्न, विभिन्न समिति गठन

काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको नव गठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक आज संघको केन्द्रीय कार्यालय धापासी काठमाडौंमा सम्पन्न भएकाे छ । संघका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन लगायत नेपाल महिला संघलाई सशक्त भातृ संगठनको रूपमा अगाडि बढाउने उद्देश्यका साथ बैठक बसेकाे हो । लोकतन्त्रवादी महिलाहरूको…