काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अर्थमन्त्रीले मात्र जिल्लामा बजेट लगेको आरोप लगाएका छन् । आजदेखि सानेपामा सुरु भएको नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै मोरङ जिल्ला सभापतिसमेत रहेका मन्त्री लिम्बूले आफूले भने मन्त्री भएर पनि जिल्लामा बजेट लैजान नसकेको बताए । “अर्थमन्त्रीले बजेट आफ्नो जिल्लामा लगे । समानुपातिक बजेट वितरण भएन,” मन्त्री…