हिमानीको फेक टुइटविरुद्ध अध्यक्ष ओलीको सत्तोसराप

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहको नाममा सञ्चालित टुइटरमा राखिएको सामाग्रीविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रविरुद्ध खरो अभिव्यक्ति दिएका छन् । इलाम सदरमुकाममा हिजो आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो कुराको लहरो कहाँ जान्छ भनेर प्रकट भइहाल्यो । ज्ञानेन्द्र शाह र उसका परिवार उनकी बुहारी जान्ने…