कांग्रेस छियाछिया हुन थाल्यो : शशांक कोइराला

काठमाडौं । कांग्रेस नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस छियाछिया हुन लागेकोले कसरी पुनर्जीवन दिने भन्नेबारे सोच्नुपर्ने बेला आएको बताएका छन् । कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको काठमाडौं शाखाको नवौं अधिवेशन कार्यक्रममा आइतबार डा. कोइरालाले पार्टी जोगाउन सुभेच्छुक संस्थाहरूले भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब…