जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन आइतबार हुने भएको छ । निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले शनिबार सूचना प्रकाशित गरी प्राविधिक कारणले स्थगित गरिएको कांग्रेस धनुषाको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन आइतबार हुने जनाएको छ । शुक्रबार नै सूचना प्रकाशित गरी प्राविधिक समस्याका कारण धनुषाका पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन…