चितवन २ मा मंसिरमा भन्दा कम मत खस्यो

चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको हाे । मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको बताइएकाे छ । केही मतदान केन्द्रमा अहिले पनि मतदाता लाइनमा रहेकाले…