संवैधानिक परिषद्को बैठक आज साँझ बस्दै

काठमाडौं । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक साँझ ६ बजेका लागि तय गरिएको छ । शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन। बैठकमा प्रधानन्यायाधीशका सम्बन्धमा परिषदमा सहमति र संवैधानिक व्यवस्था…