काँग्रेस शीर्ष नेताहरू छलफलमा

काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली काँग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन काँग्रेस शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने बैठकमा सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा…