काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवम् पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको आज मङ्गलवार दिउँसाे काठमाडौंकाे गौशालामा रहेकाे आफ्नै निवासमा निधन भएको छ । आजै दिउँसाे ५ बजे उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखी दाहसंस्कार गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विसं…