प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउँदिनः दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा नलगाउने बताएका छन् । भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले औपचारिकरुपमा आफूले प्रधानमन्त्री दाबीसमेत नगरेको बताए । ‘प्रधानमन्त्री बन्नकै लागि भनेर सबै चीज दाउमा लगाउँदिन,’ उनको भनाइ थियो । दाहालले राष्ट्रपतिले दिएको सात दिनको समयभित्र गठबन्धनभित्र सत्ता साझेदारी टुंगो…