काठमाडौँ । बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पाटी (जसपा)का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले बधाई दिएका छन् । राउतले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले जनताको अगाध माया पाएको भन्दै जनमतका उम्मेदवारलाई मतदान गर्नेलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो ।…