रविको जीत सुनिश्चित, ३७ हजारभन्दा बढी मतान्तर

काठमाडौँ । चितवन-२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो मतको अग्रता कायम गरेका छन् । रविले ४५ हजार ८४२ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काँग्रेसका जीत नारायण श्रेष्ठले ८ हजार ४२५ मत ल्याएका छन्। लामिछाने र श्रेष्ठबीचको मतान्तर ३३ हजार ८०९ रहेको छ। नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९…