प्रधानमन्त्रीले सहजताका साथ विश्वासको मत पाउनुहुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहजताका साथ विश्वासको मत पाउने बताएका छन् । प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मतका लागि संसद्‌मा प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर र्फकिने क्रममा संचारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले यस्ताे बताएका हुन् । ‘नेपाली कांग्रेसले पुष्पकमल…