बालुवाटारमा सत्तारुढ १० दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा १० दलका नेताहरूको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनलगायत सरकारको बिषयमा छलफल हुने बताइएको छ । उपराष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि…