बारा २ मा पाँच दलीय गठबन्धनको चुनावीसभा हुने

काठमाडौं । पाँच दलीय गठबन्धनले बारा निर्वाचन क्षेत्र २ अन्तर्गतको महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्ने भएको छ । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको उक्त क्षेत्रमा बैशाख ७ गते सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल…