काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । दिउँसो २ बजेसम्म ८२४ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उनका अनुसार प्रदेशसभा सदस्यका तर्फबाट ५१५ र संघीय…