राष्ट्रपति निर्वाचन बारे देउवाले थाले पार्टी नेताहरुसँग छलफल

काठमाडौं । राष्ट्रपतिको निर्वाचन सम्बन्धमा नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ । पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा उक्त बैठक बसेको हो । यसै गरी, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकबारे जानकारी दिदै भने, “आज बिहान ९ बजे पार्टी सभापतिजीको घरमा उपसभापति, वरिष्ठ नेता, महामन्त्री, प्रमुख सचेतकसँग राष्ट्रपति निर्वाचनको…