तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी बदल्न कांग्रेसमै रहनुपर्ने बताएका छन् । उपनिर्वाचनमा तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईको मनोनयन दर्ता कार्यक्रममा पुगेका महामन्त्री थापाले बाहिरबाट ढुंगा हानेर कांग्रेस बदल्न नसकिने बताए । उनले भने, ‘कांग्रेस बदल्न चाहन्छौं, बाहिर गएर कांग्रेसलाई ढुङ्गा हानेर कांग्रेस बदलिन्छ ? कांग्रेस बदल्न त्यही भित्र लड्नुपर्दछ, त्यो संघर्ष…