काठमाडौं । तनहुँ क्षेत्र १ बाट कांग्रेसका उम्मेदवार रहेका गोविन्द भट्टराईले यस क्षेत्रमा कांग्रेसको जित अनिवार्य भएको बताएका छन् । उम्मेदवारी मनोनयनको अवसर पारी कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले यस्ताे बताएका हुन् । आफू राष्ट्रपति रामचन्द्र पौडेलको अनुयायी भएको र यही क्षेत्रमा आफू उभिएकोले कांग्रेसको जित अनिवार्य भएको दाबी गरेका हुन् । 'रामचन्द्र…